नवरात्रिको सातौं दिनलाई फूलपाती, आठौं दिनलाई महाअष्टमी, नवौं दिनलाई महानवमी एवं दशौं दिनलाई विजया दशमी भनिन्छ र यी दिनहरूको महत्व अधिक रहेको पाइन्छ। नवरात्रको सप्तमीका दिन गोर्खा दरबार अन्तरगत दशैं घरबाट बेलपत्र, धानको गाभा, अनार, अदुवाको बोट, कच्चु, उखु, केरा आदि नौ प्रकारका पल्लवहरू काठमाडौंको हनुमानढोका राजदरबारको दशैं घरमा भित्र्याउने कार्यलाई फूलपाती भित्र्याउने भनिन्छ । यसको लागि गोर्खा दरबारबाट मगर पुजारी फूलपाती बोकेर धादिङ्गसम्म खालि खुट्टा बोकेर ल्याउने र धादिङ्गबाट चाही काठमाडौं नारायणहिटी दरबारबाट पठाएका पुजारीले बोकेर दरबारको दशैं घरमा भित्र्याउने गरिन्छ । यहि दिन टुडिखेलमा सैनिकहरुले रास्त्रप्रमुखको उपस्थितिमा फूलपाती बढाई कार्यक्रम गरिन्छ । यस दिन हजारौंको संख्यामा सैनिक परेड खेल्ने, काठमाडौं नै थर्कने गरि बन्दुक र तोप पड्काउने गरिन्छ । यहि दृश्य जस्ताको जस्तै यहा पस्किएको छ- हेरौं न त उक्त भिडियो ।
वर्षा ऋतु सिद्धिएर शरद ऋतुको स्वागतका लागि नयाँ पालुवाहरू घरमा भित्र्याउँदा घरभित्र रहने रोग वृद्धिकारक जीवांश -भाइरस, ब्याक्टेरिया) र विभिन्न प्रकारका नकारात्मक कीटाणु र जीवाणुहरू औषधीय पालुवाको प्रभावले घरमा रहन सक्दैनन् । यस दिन सदर टुँडिखेलमा बढाइँ भएपछि फूलपातीस्वरूप केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक र जयन्ती यी नौ प्रकारका पातहरूलाई पूजी प्रत्येकको नौका दरले दुर्गापूजा गरेको स्थानमा भित्र्याइन्छ। यी नौ पातमा क्रमशः ब्रह्माणी, रक्तचण्डिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालीका, शिवा, शोकहारिणी र कार्तिकी देवीलाई एक एक गरी आवाहन गरेर सोह्र सामग्रीले पूजिन्छ। अर्का यहाँनेर यस तथ्यलाई पनि सम्झनु आवश्यक छ कि इन्द्र, शिव, विष्णु एवं श्रीरामले वृत्तासुर, त्रिपुरासुर, मधुकैटभ तथा रावण वधको लागि क्रमैसँग नवरात्र व्रत गरेका थिए। यस दिन विशेष गरेर महासरस्वती तथा पुस्तक, कापी, कलम अनि मसीदानी आदिको पनि पूजा गरिन्छ। किसानहरू यस दिन खेतमा गई चन्दन, अक्षता र फूलले धानको पूजा गरी धानका बाला र बोट घरमा भित्र्याउँछन्। साथै यसै दिन गोरखा दरबारको दशैंघरबाट ल्याइएको फूलपाती राजधानी काठमाडौँको जमलमा ल्याई परेड र बढाइँका साथ हनुमानढोका दरवारमा भित्र्याइन्छ ।
मगर समुदायमा भने यो सप्तमीलाई कालो दिन भनेर भने गरिन्छ । यस दिन मगरहरुको राजालाई जालसाजीपूर्ण ढंगले विभिन्न कुटनीति अपनाएर मगर भारद्वारहरु नै प्रयोग गरि मारेपछी राजाको टाउको र रगतलाई पुलापातिले छोपेर काठमाडौं दरबारमा ल्याएपछी त्यो टाउको हेरी मगर राजा मारेको खुशियालीमा रातो टिका लगाई महासप्तामी तथा बिजया दशमी मनाएको कथन छ । आफ्ना पुर्खा राजाको रगत ठानी केहि मगर नेताहरुले रातो टिका लगाउदैन र दशैं पनि मानाउदैन । तर इतिहास हेर्ने हो भने दशैं मगर समुदायको चाड रहेको पाईन्छ । यस चाडमा टाढा-टाढाबाट आफन्त जम्मा हुने मान्यजन र पुर्खाहरुबाट आशिर्बाद र सेतो टिका ग्रहण गर्ने र भएका मिठा खानेकुरा खाएर तितामिठा गफ गर्दै रमाईलो ढंगले परिवारभित्र मनाउने चाड हो ।
टीका लाउँदा दिने आशिषः-
आयू द्रोणसुते श्रीयो दशरथे शत्रुक्षयं राघवे।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने।
दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ॥
DK Media YouTube channel is yours. Here, we are flooring audience voice for justice with the videos talk, interview which are genuine, proper, thoughtful as well as entertaining. The objectives of this channel are to raise the consciousness as well as promote the issues of changes, social justice and unification for gaining identity of Nepalese community. It's also emphasizes on bringing, flooring and empowering to save multi-cultural heritages (nationalities) of Indigenous people of Nepal.
We are the strong voice for build social justice...
many more cartoon, ideas, help, keywords, reviews, tutorials, funny videos, and videos related to sports and fitness.
We publishing music videos, recording, audio & video program production, designing, printing, web designing etc.
Interest to share-latest-Music-Minecraft-Movies-Drake-Beyonce-Frozen-Happy pal-ideas for solve-PewDiePie-game-hotels-craigslist-facebook login-google-
DUDHKOSHI MEDIA PVT. LTD.
DK MEDIA

नेपाली सेनाले राष्ट्रपति विद्यादेवी भण्डारीको आतिथ्यमा "फूलपाती बढाई २०७४" यसरी भब्य मनायो video english | |
245 Likes | 245 Dislikes |
45,241 views views | 44.5K followers |
How-to & Style | Upload TimePublished on 27 Sep 2017 |
Không có nhận xét nào:
Đăng nhận xét